नबिल ग्रोथ फण्डमा लगानी गर्ने अवसर, मंसिर ९ देखि आवेदन खुल्ने

  • सोमबार १ मंिर २०८३ ०९:२८ AM
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले मंसिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १० करोड इकाई निष्कासन गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ मूल्य तोकिएको फण्डको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ । कुल निष्कासन गरिने इकाईमध्ये एक