एमालेको स्थायी कमिटी बैठक भोलि, राष्ट्रिय भेलाको तयारी मुख्य एजेण्डा

  • सोमबार १ मंिर २०८३ ०९:४० AM
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । राष्ट्रिय भेलाबारे एमालेले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो