काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने जनाएको छ। पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक एकता सुदृढ गर्ने महत्त्वपूर्ण… Continue reading एमालेको राष्ट्रिय भेलामा ३ हजार बढी नेता–कार्यकर्ता जुट्दै: शक्ति, संगठन र चुनावी रणनीतिको मन्थन हुने