काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बिचौलिया भनिएका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको बताएका छन्। उनले सापकोटालाई सरकारले नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रिया रहस्यमय देखिएको टिप्पणी गरेका हुन्। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुन लागेको पार्टीको राष्ट्रिय भेलाबारे सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले इनम… Continue reading बिचौलिया इनम सापकोटामाथिको अनुसन्धान रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन: शंकर पोखरेल