बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

  • सोमबार १ मंिर २०८३ ०९:१२ AM
बझाङ । बझाङमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान बुंगल गाउँपालिका-१० टुमेडाबाट बुंगल-११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ७९९८ नम्बरको अटो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । घटनास्थलमा खोजीका क्रममा थप एक जना बुगल नगरपालिका–१० बस्ने चार वर्षीया रियास महराको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । यसअघि तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि बुंगल नगरपालिका-१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको शव भेटिएको थियो। अटो सडकबाट करिब नौ सय मिटर तल खसेको ... The post बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो appeared first on Kalika Khabar.