काठमाडौं : दुसित प्रिन्सेस काठमाडौंले आइतबार, १५ नोभेम्बर २०२६ का दिन KIBU Sky Lounge परम्परागत केक मिक्सिङ समारोह आयोजना गर्दै चाडपर्वको आगमनको स्वागत गरेको छ। यस उत्सवले holiday season (चाडपर्व)को विशेषता मानिने न्यानोपन, खुसी र आपसी एकताका लागि अतिथिहरूलाई एक ठाउँमा ल्याएको थियो।क्रिसमस उत्सवको सुरुवातलाई संकेत गर्दै यस समारोहमा सुक्खा फलफूल, ड्राइ फ्रुट्स, बदाम र सुगन्धित पर्वतीय सामग्रीहरू परम्परागत रूपमा मिसाइएको थियो। खुसी, समृद्धि र मिलनको भावनाको प्रतीक यस विशेष परम्पराले स्मरणीय उत्सवक