अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

  • सोमबार १ मंिर २०८३ ०८:१६ AM
बझाङ। बझाङको बुङ्गल नगरपालिका-१०, टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोही नगरपालिकाको वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै