अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

  • सोमबार १ मंिर २०८३ ०९:०९ AM
बझाङ । बझाङमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान बुंगल गाउँपालिका-१० टुमेडाबाट बुंगल-११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ७९९८ नम्बरको अटो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो