काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैचारिक,राजनीतिक रुपमा पार्टीलाई संगठनात्मक रुपमा एकताबद्ध गर्न लागि परिरहेको बताएका हुन्। राष्ट्रिय भेलाको बारेमा जानकारी गराउन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले केही विषय केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको र बाँकी आगामी दिनमा सम्बोधन हुँदै जाने बताएका हुन्।उनले राष्ट्रिय भेलाले एमालेलाई लयमा हिँडाउने काम गर्ने बताए। महासचिव पोखरेलले स्थानीय निर्वाचनलाई एमालेले सदैव महत्वपूर्ण दिँदै आएको बताए। उन