गोप्य संवादका लागि वीच्याट प्रयोग गर्न थाले नेता, प्रशासक र व्यवसायी

  • सोमबार १ मंिर २०८३ ०८:२४ AM
काठमाण्डु– राजनीतिक वृत्त, प्रशासनिक क्षेत्र र व्यावसायिक समुदायका केही व्यक्तिहरू गोप्य संवादका लागि चिनियाँ सामाजिक सञ्जाल वीच्याट प्रयोग गर्न थालेका छन् । सरकारी निगरानीको आशंका र अन्य सञ्जालमा डिजिटल गोपनीयता कमजोर रहेको ठानेर उनीहरुले चिनियाँ सामाजिक सञ्जालको प्रयोग बढाएका हुन् । फेसबुक म्यासेन्जर, ह्वाट्सएप र भाइबरजस्ता माध्यममा हुने कुराकानी सरकारी निगरानीमा पर्न सक्ने आशंकाले उनीहरूले