दुई महिने मेची–महाकाली पदयात्रामा निस्किए अमरेश सिंह

  • सोमबार १ मंिर २०८३ ०५:२४ AM
जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने र जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनले बताएका छन् ।