विपद्मा सङ्गठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छः सेना

  • सोमबार १ मंिर २०८३ ०५:३१ AM
काठमाडौं । नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुनः स्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ । गत भदौ/असोजको भोटेकोशी र बुढीगण्डकी बाढी तथा यस वर्षको मनसुनमा भएका अन्य प्राकृतिक विपद्का घटनामा त्रुटिरहित ढङ्गबाट हवाई, जमिनी र टनेलजस्ता जोखिमपूर्ण उद्धार