भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

  • सोमबार १ मंिर २०८३ ०६:४० AM
मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका थिए ।