मुगु जिप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

  • सोमबार १ मंिर २०८३ ०६:५५ AM
उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो ।