धनुषामा छठघाटको रेखदेखमा बसेका ६० वर्षीय पुरुष मृत फेला

  • सोमबार १ मंिर २०८३ ०७:०१ AM
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय रामजतन यादव पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेख गर्न बसेका थिए ।