कुहिरोको घुम्टोभित्र मनकामना मन्दिरको आस्थाको उज्यालो (तस्बिरहरू)

  • सोमबार १ मंिर २०८३ ०७:४८ AM
त्रिशूली र मस्र्याङ्दीको संगममाथिको कुहिरो छिचोल्दै जब केबलकारको डब्बा पहाडको टुप्पोतिर उक्लिन्छ, मनमा एउटा अलग्गै शान्ति र कौतूहल जाग्दछ ।