उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न, राप्ती तटमा हजारौँको आस्था

  • सोमबार १ मंिर २०८३ ०८:३२ AM
सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।