काठमाडौँ। बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान मङ्सिर ४ गतेसम्म मात्रै सञ्चालन हुने भएको छ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित खेलाडीसँग भेटघाटको अवसरसहित सञ्चालन गरिएको अभियानको अवधि सकिन अब केही दिन मात्रै बाँकी छ। अभियानअन्तर्गत मङ्सिर ४ गतेभित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख