बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैः मुख्यमन्त्री थापा

  • सोमबार १ मंिर २०८३ ०८:५४ AM
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन् । डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए । मुख्यमन्त्री थापा मगरले ‘योग साधना गर्ने पतञ्जली र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ,