सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारसँग भेट

  • सोमबार १ मंिर २०८३ ०८:३६ AM
सर्लाही । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई भेटेका छन् । सोमबार उनी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर पुगेर मृतकका परिवारसँग भेट गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे । उनले आगामी