काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच सोमबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नयाँ जिम्मेवारी पाएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नेपाल र भारतबीचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो । साथै, दुई देशबीच रहँदै