नेपालमा जलविद्युत आयोजनाको लाईसेन्स अवधिको बहस वर्षौ पुरानो भईसकेको छ। जलविद्युत क्षेत्रमार्फत निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा दिएको योगदानको उच्च कदर गर्दै सपूर्ण जलविद्युत आयोजनाको उत्पादन लाईसेन्स अवधि ५० वर्ष कायम गरिनुपर्ने थियो। विद्युत ऐन २०४९ ले नै परिकल्पना गरेको विषय हो यो। हालको विद्युत ऐनमै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्षसम्म हुन सक्ने उल्लेख छ। The post ऐन मै प्रष्टसँग लेखेर सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गर्नुपर्छ appeared first on Businesspana.