कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, स्थानीयले १० हजार कित्तासम्म भर्न पाउने

  • सोमबार १ मंिर २०८३ ०८:२१ AM
काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर… Continue reading कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, स्थानीयले १० हजार कित्तासम्म भर्न पाउने