काठमाडौं। लोकप्रिय रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ। ‘लभी हस्पिटालिटी ग्रुप’को व्यवस्थापनमा सञ्चालन हुन लागेको हालसम्मकै ठूलो उक्त आउटलेटको आगामी मङ्सिर २ गते विशेष समारोहका बीच ग्रान्ड ओपनिङ गरिने भएको छ। उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै निःशुल्क सेकुवा र फ्रि बियरसहितका आकर्षक अफरसमेत सार्वजनिक गरिएको छ। सामान्य अवधारणाबाट… Continue reading जिग्री सेकुवाको १०औँ आउटलेट मङ्सिर २ गतेदेखि सञ्चालनमा आउँदै