निजी प्रदायकले सस्तो प्याकेज हटाउँदा टेलिकमले थप्यो एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपीको अफर

  • सोमबार १ मंिर २०८३ ०८:५३ AM
काठमाडौं। सस्तो र भरपर्दो इन्टरनेट सेवाको खोजीमा रहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्नो लोकप्रिय ३० एमबीपीएस एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ। ग्राहकको बढ्दो माग र आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले दुवै अफर आगामी २०८३ पुस ३० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो। नेपाल टेलिकमले यसअघि २०८३ असोज ८… Continue reading निजी प्रदायकले सस्तो प्याकेज हटाउँदा टेलिकमले थप्यो एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपीको अफर