काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३९ लाख ६४ हजार रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद नाफा… Continue reading खर्च नियन्त्रण र बिक्री आम्दानी बढ्दा एसवाई प्यानलको नाफा पाँच गुणा बढी वृद्धि