काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउने क्रम मंसिरमा पनि जारी राखेका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको मंसिर महिनाको ब्याजदर सूचीअनुसार ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। बाँकी १४ बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन्। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त हुँदा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्नContinue reading "फेरि ६ बैंकले घटाए ब्याजदर, कुनको कति छ ?"