मुस्ताङ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले ४ करोड ४६ लाख रुपैँयाको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन् । मन्त्रालय अन्तर्गत लम्बाइ ३५ मिटर र ८