चैतमा स्थानीय तहको निर्वाचन गर्न आयोगको सुझाव

  • सोमबार १ मंिर २०८३ ०७:५३ AM
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल अघि बढेको छ। निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार आगामी चैतभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने सुझाव सरकारसमक्ष राखेको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३