बझाङ : जिल्लाको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।सोमबार बिहान १०:२० बजेति टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा बुङ्गल नगरपालिका १० बस्ने राजमति महरा,तारा महरा र डल्ली महरा रहेका छन्। अटोमा चालकसहित ४/५ जना सवार रहेको बुझिएको छ ।घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट