चैत ५ मा स्थानीय निर्वाचन गराउन सरकार सकारात्मक, विपक्षी पनि तयार

  • सोमबार १ मंिर २०८३ ०८:११ AM
काठमाण्डु- निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ। आयोगले राजनीतिक दलहरूसँगको परामर्श र आफ्नो तयारीका आधारमा चैत ५ गते निर्वाचन गराउन सकिने निष्कर्षसहित सरकारलाई मिति प्रस्ताव गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले दलहरूबाट प्राप्त सुझाव र आयोगको तयारीलाई विचार गर्दा आगामी चैत ५ गतेभित्र निर्वाचन गराउन कुनै