काठमाडौं । चर्चित मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले आफ्नो नयाँ विद्युतीय मोटरसाइकल ‘फ्लाइङ फ्लिया एस ६’ सार्वजनिक गरेको छ । कम्पनीले इटालीमा आयोजित इक्मा अटो शो २०२६ मा पहिलो पटक यो मोटरसाइकल सार्वजनिक गरेको हो । भारतमा उत्पादन हुने यो मोटरसाइकल विशेषगरी कच्ची सडक, खराब बाटो र अफरोड राइडिङका लागि तयार पारिएको हो । यसअघि