काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टर्कीको एन्टाल्यास्थित बालविकास केन्द्र तथा ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्की पुगेका मन्त्री पोखरेलले सम्मेलनका कार्यक्रमसँगै त्यहाँको शैक्षिक अभ्यासबारे जानकारी लिएका हुन् । टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई एन्टाल्याको