बजाजको ‘गेम अफ पावर’ अभियान मंसिर ४ गतेसम्म मात्रै

  • सोमबार १ मंिर २०८३ ०८:१३ AM
काठमाडौं । बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो र ?’ अभियान मंसिर ४ गतेसम्म मात्रै सञ्चालन हुने भएको छ । अभियानको अवधि सकिन केही दिन मात्रै बाँकी रहेकाले कम्पनीले इच्छुक ग्राहकलाई समयमै सहभागी हुन आग्रह गरेको छ । यस अभियानअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार जित्ने अवसर पाउनेछन् । साथै, मनोरञ्जनात्मक