‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’

  • सोमबार १ मंिर २०८३ ०७:२७ AM
प्रतिनिधिसभाका सदस्य डा.अर्जुनकुमार कार्कीले कार्बन बजारबाट प्राप्त हुने आर्थिक लाभ वन संरक्षणमा योगदान पुर्याउने स्थानीय समुदाय र आदिवासी जनजातिसम्म पुग्ने सुनिश्चित गरिनुपर्नेमा जोड दिएको छ