नेपाल–भारत सम्बन्धमा जनस्तरको सहभागिता र प्रविधि सहकार्य बढाउनुपर्नेमा जोड
सोमबार १ मंिर २०८३ ०७:५५ AM
नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सहभागिता, प्रविधि सहकार्य र युवा पुस्ताको भूमिकालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन