काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किन सफल भएको छ। कम्पनीले असोज मसान्तसम्म ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ खुद घाटा… Continue reading १५ करोड घाटाबाट ४ करोड नाफामा फर्कियो शिखर इन्स्योरेन्स