प्रभु इन्स्योरेन्सको खुद नाफा साढे ६ करोड, बीमाशुल्क आर्जनमा ४७ प्रतिशतको वृद्धि

  • सोमबार १ मंिर २०८३ ०७:४६ AM
काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा र बीमाशुल्क आर्जन दुवैमा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन… Continue reading प्रभु इन्स्योरेन्सको खुद नाफा साढे ६ करोड, बीमाशुल्क आर्जनमा ४७ प्रतिशतको वृद्धि