राजनीतिदेखि उद्यमशीलतासम्म सक्रिय पीजे श्रेष्ठलाई ‘ग्लोबल कनेक्सन एलुम्नाई अवार्ड’ बाट सम्मान

  • सोमबार १ मंिर २०८३ ०७:५४ AM
काठमाडौं। नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रमेज (पीजे) श्रेष्ठलाई अस्ट्रेलियाको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) ले सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाई अवार्ड’ प्रदान गरेको छ। अस्ट्रेलिया र नेपालबीच व्यावसायिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै विश्वविद्यालयले श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेको हो। एसीयूको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणअनुसार श्रेष्ठ सन् २०२६… Continue reading राजनीतिदेखि उद्यमशीलतासम्म सक्रिय पीजे श्रेष्ठलाई ‘ग्लोबल कनेक्सन एलुम्नाई अवार्ड’ बाट सम्मान