काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म सरकारले ४२ अर्ब ३२ करोड ५१ लाख ९२ हजार ७०२ रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गरेको हो। प्राप्त वैदेशिक सहायतामध्ये अधिकांश हिस्सा ऋणको रहेको छ। समीक्षा अवधिमा सरकारले ३४… Continue reading ऋणमा निर्भर वैदेशिक सहायता, पहिलो त्रैमासमा लक्ष्यको १४ प्रतिशत पनि प्राप्त भएन