मेची–महाकाली पदयात्रामा निस्किए अमरेशकुमार सिंह

  • सोमबार १ मंिर २०८३ ०१:०० PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका छन्। सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई विदाइ गरेका हुन्। सो क्रममा सभापति लामिछानेले पदयात्राले मधेस,पहाड र हिमाल तथा सिङ्गो देशलाई जोड्ने,विभिन्न ठाउँमा सद्भाव र एकता कायम गर्ने सन्देश दिने उद्देश्य राखेको भन्दै सांसद सिंहलाई शुभकामना दिए।&nbs