मंसिरमा कुन वाणिज्य बैंकले कति ब्याज दिन्छन् ?

  • सोमबार १ मंिर २०८३ ०६:४८ AM
काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज सानिमा बैंकले दिने भएको छ। बैंकले व्यक्तिगततर्फ ४.५० प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर कायम