विराटनगर । हराएको बाख्रा खोज्न जंगल छेउ पुगेका सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरका ७२ वर्षीय गोपी चौधरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। आइतबार साँझ हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु