संघीयता बलियो बनाउन सर्वदलीय सहमति र राष्ट्रिय बहस आवश्यक : रवि लामिछाने

  • सोमबार १ मंिर २०८३ ०७:०२ AM
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन्। पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गरेको ‘मेची-महाकाली पदयात्रा’को जनकपुरधाममा शुभारम्भ