२२ वर्षीय युवक मृत फेला

  • सोमबार १ मंिर २०८३ ०१:०० PM
जनकपुर : धनुषाको मिथिला नगरपालिका–१,लक्ष्मीनिवासमा एक २२ वर्षीय युवक आफ्नै बारीमा मृत फेला परेका छन्। मृत फेला पर्नेमा स्थानीय अमरेश कुमार महतो रहेका छन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरीको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा कुकुरसहितको टोली परिचालन गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित मधेश