प्रदेशलाई व्यवस्थित बनाउन छलफल आवश्यक : सभापति लामिछाने

  • सोमबार १ मंिर २०८३ ०७:०८ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन्। पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबारदेखि सुरु गरेको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए। सङ्घीयताको मर्मअनुसार