विगतका उपलब्धि जोगाउँदै नयाँ उचाइमा पुर्‍याउन सकिन्छ नेपाल-भारत सम्बन्ध

  • सोमबार १ मंिर २०८३ ०७:१३ AM
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणमा जाने तयारी गरिरहेका छन् । यस वर्षको सुरूवातअघि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि द्विपक्षीय वार्ताका लागि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । यस भ्रमणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि प्रधानमन्त्री शाहसँग प्रत्यक्ष संवाद गर्ने पहिलो अवसर प्रदान गर्नेछ । यसका साथै, दुवै देशलाई आपसी सम्बन्ध थप सुदृढ बनाउने अवसर पनि