काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएपछि औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स आप्रवाहमा वृद्धि भएपछि बैंकमा निक्षेप