काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५७.८२ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष कम्पनीको