काठमाडौं । छिमेकी मित्र राष्ट्रहरु चीन र भारतसहित तीन देशका आवासीय राजदूतहरु नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि आवासीय राजदूतमा डा. निश्चलनाथ पाण्डे र चीनका लागि आवासीय राजदूतमा डा. कल्याणराज शर्मा नियुक्त भएका हुन् । यसैगरी मित्रराष्ट्र इजरायलका लागि आवासीय राजदूतमा सुरेशकुमार कर्ण नियुक्त भएका छन् । नवनियुक्त राजदूतहरुले आजै राष्ट्रपति रामचन्द्र